आर्थिक गणनाको नतिजा सार्वजनिक

बागलुङ – प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक भएको छ । तथ्यांक कार्यालय बागलुङले सोमबार एक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक राष्ट्रव्यापी रुपमा आर्थिक गणना भएको थियो । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार बागलुङमा २०७५ जेष्ठ मसान्त सम्म आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान ८ हजार ९ सय … Continue reading आर्थिक गणनाको नतिजा सार्वजनिक